पर्प
Romanized: parp, parpa
घर; गृह। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
१.
घर; गृह।
२.
हरियो वा नयाँ घाँस।
३.
लँगडालाई एक ठाउँबाट अर्का ठाउँमा लैजाने साधन।
४.
लँगडाले हिँड्दा सहायता लिने लट्ठी वा काठको एक प्रकारको साधन; खर्त्याङखुट्टी; बैसाखी।