पर्पटी

Romanized: parpatee, parpatii, parpati

पापड। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम

१.
पापड।
२.
गोपीचन्दन।
३.
आयुर्वेदमा प्रसिद्ध एक रसादि औषधी।

सम्बन्धित शब्दहरू