दर्पित
Romanized: darpit, darpita
दर्प भएको; सेखी गर्ने; अहङ्कारी; घमन्डी; दर्पी। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
विशेषण [संस्कृत]
1
दर्प भएको; सेखी गर्ने; अहङ्कारी; घमन्डी; दर्पी।