चर्पी
Romanized: charpi, charpee, charpii, carpee
दिसा-पिसाब गर्ने ठाउँ वा कोठा; चर्पीघर; पाइखाना; शौचालय; टट्टीखाना (ल्याट्रिन; बाथरुम)। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [नेवारी चबि]
1
दिसा-पिसाब गर्ने ठाउँ वा कोठा; चर्पीघर; पाइखाना; शौचालय; टट्टीखाना (ल्याट्रिन; बाथरुम)।