हर्पी
Romanized: harpee, harpii, harpi
घिउ, तेल आदि हालिने काठको थेप्चो आकारको भाँडो; एक प्रकारको सिङमाङ। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम [प्राकृत हडप्प]
1
घिउ, तेल आदि हालिने काठको थेप्चो आकारको भाँडो; एक प्रकारको सिङमाङ।