हर्पे
Romanized: harpe
घिउ, तेल आदि हालिने काठको थेप्चो आकारको भाँडो; एक प्रकारको सिङमाङ, हर्षी। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [प्राकृत हडप्प]
1
घिउ, तेल आदि हालिने काठको थेप्चो आकारको भाँडो; एक प्रकारको सिङमाङ, हर्षी।