तेर्पे
Romanized: terpe
अलि अलि मात्र भिरालो वा ओरालो परेको; अलि अलि कोल्टो परेको; थोरै ढलुवा; दम्स्याइलो। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
विशेषण [संस्कृत तिर्यक्पथ]
1
अलि अलि मात्र भिरालो वा ओरालो परेको; अलि अलि कोल्टो परेको; थोरै ढलुवा; दम्स्याइलो।