तेर्पेनी

Romanized: terpenee, terpenii, terpeni

केही उकालो र केही ओरालो भएको बाटो वा ठाउँ; करालो ठाउँको बाटो। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम [तेर्पे+नी]

1
केही उकालो र केही ओरालो भएको बाटो वा ठाउँ; करालो ठाउँको बाटो।

सम्बन्धित शब्दहरू