अँतेर्नु

Romanized: anternu, amternu

कसैलाई लखेट्तै छेक्तै लगी भित्तो, कुनु वा अप्ठ्यारोमा पुऱ्याई वशमा पार्नु; कसैलाई लडाई शरीरका खास खास भागमा… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

सकर्मक क्रिया

१.
कसैलाई लखेट्तै छेक्तै लगी भित्तो, कुनु वा अप्ठ्यारोमा पुऱ्याई वशमा पार्नु; कसैलाई लडाई शरीरका खास खास भागमा घुँडाले टेकी हलचल गर्न नदिई कायल पार्नु।
२.
यातना दिई अत्याउनु।

सम्बन्धित शब्दहरू