खतेर्नु
Romanized: khaternu
कुनै वस्तुको थुप्रो लाउनु; चाङ लाउनु; कुनै वस्तु सोहोरेर थुपार्नु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
सकर्मक क्रिया [खात+एर्+नु]
१.
कुनै वस्तुको थुप्रो लाउनु; चाङ लाउनु; कुनै वस्तु सोहोरेर थुपार्नु।
२.
सोहोर्नु, जम्मा गर्नु।