अखप्पे
Romanized: akhappe
खप्न नसकिने; असह्य। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
विशेषण [अ+खप्य]
१.
खप्न नसकिने; असह्य।
२.
नखप्ने; कमजोर।