टुप्पे
Romanized: tuppe
अग्लिएको मान्छे। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम
१.
अग्लिएको मान्छे।
२.
एक्कासि धनी भएको मान्छे।