थुर्मी
Romanized: thurmee, thurmii, thurmi
घिउतेल उघाउन वा चलाउनका निम्ति प्रयोग गरिने सानो डाडु; कर्काउली डाडु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम
१.
घिउतेल उघाउन वा चलाउनका निम्ति प्रयोग गरिने सानो डाडु; कर्काउली डाडु।
२.
सानो मुख भएको ठेकी वा हर्पेबाट घिउ झिक्ने सानो आकारको डाडु।