थुमी
Romanized: thumee, thumii, thumi
घरको माथिल्लो तलालाई आड दिने काठ, ढुङ्गा। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम
१.
घरको माथिल्लो तलालाई आड दिने काठ, ढुङ्गा।
२.
थाम; खम्बा।