हावादारी
Romanized: haavaadaari, haavaadari, haavadaari, havaadaari
ठाउँ ठाउँमा धेरै छिद्र पारी हलुको चालले बनाइएको (औँठी, तिलहरी आदि गहना)। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
विशेषण
१.
ठाउँ ठाउँमा धेरै छिद्र पारी हलुको चालले बनाइएको (औँठी, तिलहरी आदि गहना)।
२.
प्रमाण नभएको; उडन्ता (खबर, कुरा)।
३.
हावा आवतजावत गर्ने झ्यालढोका वा प्वाल प्रशस्त भएको।