भुवादार

Romanized: bhuvaadaara, bhuvaadaar, bhuvaadara, bhuvadaara

भुवा हुनाले नरम देखिने; भुवा भएको (कपडा)। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

विशेषण

१.
भुवा हुनाले नरम देखिने; भुवा भएको (कपडा)।
२.
(नाम) भुवादारी।

सम्बन्धित शब्दहरू