भुवा
Romanized: bhuvaa, bhuwaa, bhuv, bhuwa
सिमल, कपास आदिको नरम रुवा। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत भ्रू]
१.
सिमल, कपास आदिको नरम रुवा।
२.
मुलायम अनुभव हुने, मसिना, कमला रौं; भुवा।
३.
निबुवा आदि फलको गुदीभन्दा बाहिर र बोक्राभन्दा भित्रपट्टि रहेको खान पनि हुने वस्तु।
४.
निको हुन थालेको घाउ खटिराको साह्रै मसिना पाप्राको समूह।
५.
धुस्सा आदिमा धुस्निएर निस्केको मसिना रौं जस्तै नरम वस्तु।