भुटुवा

Romanized: bhutuvaa, bhutuwaa, bhutuv, bhutuwa

घिउ-तेलमा भुटेको; तारेको। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

विशेषण [भुट्+उवा]

१.
घिउ-तेलमा भुटेको; तारेको।
२.
(नाम) घिउतेलमा भुटेको वा तारेको सुखा तरकारी।
३.
आन्द्रा, भुँडी, कलेजो आदि तारेको परिकार; भुटन।

सम्बन्धित शब्दहरू