फिटुवा
Romanized: phituvaa, phituwaa, fituvaa, phituv
धरानमा चढाइएको मुढो चिर्दा बेला बेलामा सार्नुपर्ने काठ वा दाउरो। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम [दा.]
1
धरानमा चढाइएको मुढो चिर्दा बेला बेलामा सार्नुपर्ने काठ वा दाउरो।