पटुवा

Romanized: patuvaa, patuwaa, patuv, patuwa

दश फिटसम्म अग्लो हुने, भेट्नामा तीन/तीनवटा पात जोडिएर रहने, राता तथा फिका हरिया डाँठ हुने, फुल्ने बेलामा… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश
१.
दश फिटसम्म अग्लो हुने, भेट्नामा तीन/तीनवटा पात जोडिएर रहने, राता तथा फिका हरिया डाँठ हुने, फुल्ने बेलामा कानी छोड्ने र तिनुवा (वा सादा) तोसा (वा लक्खी)-जस्ता दुई भेदमा वर्गीकृत एक वनस्पति; सन।
२.
त्यसैको डाँठ कुहाई बोक्राबाट निकालिएको पाट; सनपाट।

सम्बन्धित शब्दहरू