पिटुवा

Romanized: pituvaa, pituwaa, pituv, pituwa

घनले पिटेर अलि पातलो पारी बनाइएको (पाता, भाँडो आदि)। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

विशेषण [पिट+उवा]

१.
घनले पिटेर अलि पातलो पारी बनाइएको (पाता, भाँडो आदि)।
२.
(नाम) त्यसरी पिटेर बनाइएको धातुको भाँडो।

सम्बन्धित शब्दहरू