बटुवा
Romanized: batuvaa, batuwaa, batuv, batuwa
बटुवा (batuvaa) शब्दका 3 अर्थहरू तल क्रमसँग हेर्नुहोस्। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
बटुवा(१)
(नाम [बाटो+उवा])
1.
बाटो हिँड्ने मानिस; पथिक; यात्री।
बटुवा(२)
(नाम [प्राकृत बट्ट])
1.
भित्र खण्ड-खण्ड भएको, वृत्ताकार वा बाटुलो आकारको एक प्रकारको थैलो।
बटुवा(३)
(विशेषण [बाट्+उवा])
१..
बाटेको; बाटिएको।
२..
बाट्नका निम्ति ठिक पारिएको (डोरी आदि)