बटुवाधूप
Romanized: batuvaadhupa, batuvaadhup, batuwaadhupa, batuvadhup
कागतका टुक्रामा सुगन्धित धुलो हालेर बटारिएको घरेलु धूप; बाटेको धूप। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम
1
कागतका टुक्रामा सुगन्धित धुलो हालेर बटारिएको घरेलु धूप; बाटेको धूप।