महाधूप

Romanized: mahaadhupa, mahaadhup, mahadhup, mahaadhoopa

तलेजु, नरदेवी आदि नरबलि खाने विश्वास गरिएका देवदेवीलाई चढाउन मानिसको मासुसमेत मिसाइन्छ भन्ने कुरा… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत]

1
तलेजु, नरदेवी आदि नरबलि खाने विश्वास गरिएका देवदेवीलाई चढाउन मानिसको मासुसमेत मिसाइन्छ भन्ने कुरा स्विकारिएको एक धूप।

सम्बन्धित शब्दहरू