महाद्वीप
Romanized: mahaadvipa, mahaadvip, mahaadwipa, mahadvip
पुराणअनुसार पृथ्वीका सात विभाग (जम्बू, प्लक्ष, शाल्मलि, कुश, क्रौञ्च, शाक र पुष्कर)। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
1
पुराणअनुसार पृथ्वीका सात विभाग (जम्बू, प्लक्ष, शाल्मलि, कुश, क्रौञ्च, शाक र पुष्कर)।