महादशा
Romanized: mahaadashaa, mahaadasha, mahadashaa, mahaadasaa
लोकविश्वासअनुसार मानिसका भाग्यमा पर्ने प्रबल ग्रहको प्रभाव; मानिसका जीवनमा जन्मनक्षत्रका आधारमा ग्रह र… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
१.
लोकविश्वासअनुसार मानिसका भाग्यमा पर्ने प्रबल ग्रहको प्रभाव; मानिसका जीवनमा जन्मनक्षत्रका आधारमा ग्रह र योगिनीहरूले भोग गर्ने निर्धारित पूर्णकाल।
२.
ठुलो आपत्।