बाटेधूप
Romanized: baatedhupa, baatedhup, batedhup, baatedhoopa
नेपाली कागतको धरामा भित्र सुगन्धित धुलो भरी बनाइएको धूप; बटुवाधूप। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम
1
नेपाली कागतको धरामा भित्र सुगन्धित धुलो भरी बनाइएको धूप; बटुवाधूप।