गोठधूप

Romanized: gothadhup, gothadhoopa, gothadhoop, gothadhuup

पशुधनको सुरक्षाका निम्ति गैडु देवतालाई धूपधुवाँर गरिने र खीर चढाइने पूजा। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम

1
पशुधनको सुरक्षाका निम्ति गैडु देवतालाई धूपधुवाँर गरिने र खीर चढाइने पूजा।

सम्बन्धित शब्दहरू