धूप

Romanized: dhup, dhoopa, dhoop, dhuup

आगामा सल्काउँदा बास्नादार धुवाँ निस्कने सुगन्धी द्रव्यविशेष। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत]

१.
आगामा सल्काउँदा बास्नादार धुवाँ निस्कने सुगन्धी द्रव्यविशेष।
२.
धूपधुवाँरका निम्ति छुट्ट्याइएको गाईको घिउ।
३.
घामको प्रखर ताप।

सम्बन्धित शब्दहरू