कटुवाल्नी
Romanized: katuvaalni, katuwaalni, katuwalni, katuvaalnee
क्षत्री तथा पावैहरूको एक थरकी नारी; कटुवाल थरकी नारी। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम
१.
क्षत्री तथा पावैहरूको एक थरकी नारी; कटुवाल थरकी नारी।
२.
गाउँघरमा उर्दीपुर्दी सुनाउने कामका निम्ति राखिएकी, प्रायः गैरसरकारी कर्मचारीकी स्वास्नी।
३.
पहिलेको पहाडी मौजामा सरकारी उर्दी कुर्लेर जनतालाई सुनाउने व्यक्तिकी श्रीमती।
४.
शाहकालीन जिल्लाप्रशासनको लगभग मुखियासरहको एक पद प्राप्त व्यक्तिकी स्वास्नी।