कटुवाणी
Romanized: katuvaani, katuwaani, katuwani, katuvaanee
वाग्वज्र; बिझ्ने गरी भनिने बोली; दुख्ने गरी लाग्ने बोली; कठोर वाणी; असाध्यै दुख्ने गरी भनिएको वचन; दुर्वचन।… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम
1
वाग्वज्र; बिझ्ने गरी भनिने बोली; दुख्ने गरी लाग्ने बोली; कठोर वाणी; असाध्यै दुख्ने गरी भनिएको वचन; दुर्वचन। रुखो वचन; अप्रिय वाणी।