अग्निवाण

Romanized: agnivaana, agnivaan, agniwaana, agnivan

अचुक औषधी। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत]

१.
अचुक औषधी।
२.
आगो उत्पन्न गरी शत्रुलाई ध्वस्त पार्ने एक दिव्य अस्त्र।
३.
शुक्लपक्षको द्वितीया र एकादशी तथा कृष्णपक्षका पञ्चमी र चतुर्दशी तिथिमा पर्ने अग्निभयको योग।

सम्बन्धित शब्दहरू