अग्निबोट

Romanized: agnibot, agnibota

धुवाँकस; धूमपोत; बाफइन्धनद्वारा जलमार्गमा चल्ने सानो पानीजहाज; स्टिमर। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम

1
धुवाँकस; धूमपोत; बाफइन्धनद्वारा जलमार्गमा चल्ने सानो पानीजहाज; स्टिमर।

सम्बन्धित शब्दहरू