अग्निभय
Romanized: agnibhay, agnibhaya
आगोबाट हानिनोक्सानीहुने भय; अग्निबाण पर्ने दिन वा यस्तो योग। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम
1
आगोबाट हानिनोक्सानीहुने भय; अग्निबाण पर्ने दिन वा यस्तो योग।