कटु
Romanized: katu
नमिठा स्वादहरूमध्ये कुनै एक (तितो, टर्रो, पिरो इ.)। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
विशेषण [संस्कृत]
१.
नमिठा स्वादहरूमध्ये कुनै एक (तितो, टर्रो, पिरो इ.)।
२.
रुखो; कर्कश; मन नपर्ने; अप्रिय (बानी, व्यवहार, वचन इ.)।