कटुस
Romanized: katus, katusha, katush, katusa
खसु, फलाँट आदिका जस्ता पात र गेडा फल्ने, सारो काठ हुने रुखविशेष वा त्यसको फल। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम
1
खसु, फलाँट आदिका जस्ता पात र गेडा फल्ने, सारो काठ हुने रुखविशेष वा त्यसको फल।