कटुरस
Romanized: katuras, katurasha, katurash, katurasa
खुर्सानी, मरिच आदि खाँदा पाइने स्वाद; छ रसमध्ये एक रस। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम
१.
खुर्सानी, मरिच आदि खाँदा पाइने स्वाद; छ रसमध्ये एक रस।
२.
तितो, पिरो मिसिएको स्वाद।
३.
पोल्ने र उत्तेजना पैदा गर्ने गुण भएको वस्तु (खुर्सानी, मरिच आदि)।