कटुता
Romanized: katutaa, katut, katuta
तितोपन; तिक्तता; टर्रोपना। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत कटु+ता]
१.
तितोपन; तिक्तता; टर्रोपना।
२.
मनमुटाउ; रिसइबी; वैमनस्य; शत्रुताको भाव।