कट
Romanized: kat, kata
कट (kat) शब्दका 2 अर्थहरू तल क्रमसँग हेर्नुहोस्। उदाहरण वाक्य पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
कट(१)
(नाम [नेवारी])
1.
रक्सी वा निगार निकालेर शेष रहेको जाँडको छोक्रा वा सिट्ठी।
कट(२)
(नाम [अङ्.])
1.
बनोटको ढप; छाँट; काँट, छाँटकाँट (उदा.- अचेल राम त डेनी कट कपाल ढल्काएर हिँड्न थालेछ।)।
उदाहरण वाक्य
- अचेल राम त डेनी कट कपाल ढल्काएर हिँड्न थालेछ।