कटकट्ती
Romanized: katakattee, katakattii, katakatti
कटकट गरेर दुखाउने, काट्ने आवाज निकाल्ने किसिमले। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
क्रियाविशेषण
1
कटकट गरेर दुखाउने, काट्ने आवाज निकाल्ने किसिमले।