उडुस
Romanized: udus, udusha, udush, udusa
पलङ, बिछ्यौना, झुल आदिमा हुने, गहतजस्तो कलेजी रङको, मानिसको रगत चुस्ने च्याप्टो किरा। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत उद्देश]
1
पलङ, बिछ्यौना, झुल आदिमा हुने, गहतजस्तो कलेजी रङको, मानिसको रगत चुस्ने च्याप्टो किरा।