उडुल्लो
Romanized: udullo
अस्वाभाविक ढङ्गले सुन्निने गरी लागेको चोटपटकको चिनो; उटुस्स फुलेको घाउको किसिम। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
क्रियाविशेषण
1
अस्वाभाविक ढङ्गले सुन्निने गरी लागेको चोटपटकको चिनो; उटुस्स फुलेको घाउको किसिम।