पेटुवा
Romanized: petuvaa, petuwaa, petuv, petuwa
खुब खानुपर्ने; खन्चुवा; घिचासे; घिचुवा। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
विशेषण [पेट+उवा]
1
खुब खानुपर्ने; खन्चुवा; घिचासे; घिचुवा।