दाव

Romanized: daava, daav, daawa, dav

वन; जङ्गल । सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत]

१.
वन; जङ्गल ।
२.
प्राकृतिक तवरले वनमा लागेको आगो; डढेलो; दावाग्नि।

सम्बन्धित शब्दहरू