कुन्नि

Romanized: kunni

कसैले सोध्दा ‘थाहा छैन’ भन्ने भाव बुझाउने शब्द; नकारात्मक प्रतिक्रिया जनाउने शब्द; कोनि। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

विस्मयादिबोधक [संस्कृत को नि]

1
कसैले सोध्दा ‘थाहा छैन’ भन्ने भाव बुझाउने शब्द; नकारात्मक प्रतिक्रिया जनाउने शब्द; कोनि।

सम्बन्धित शब्दहरू