अरत
Romanized: arat, arata
नलहसिएको; विरक्त। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
विशेषण [संस्कृत]
१.
नलहसिएको; विरक्त।
२.
नरमेको; रत नभएको।