अरतन
Romanized: aratan, aratana
अङ्गुल वा मात्राको चौबिस गुना, करपादको चार गुना। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
१.
अङ्गुल वा मात्राको चौबिस गुना, करपादको चार गुना।
२.
मुष्टिको छ गुना र तुणीको तीन गुना बराबरको नापो।