अद्यतन

Romanized: adyatan, adyatana

आजको; आधुनिक; आजका दिनको। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

विशेषण [संस्कृत]

१.
आजको; आधुनिक; आजका दिनको।
२.
हालसालको; आजभोलिको; आजकालको; अचेलको।

सम्बन्धित शब्दहरू