अद्वैत
Romanized: advait, adwaita, adwait, adbaita
तुलना गर्न लायक दोस्रो नभएको; एकाकी; एक्लो। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
विशेषण [संस्कृत]
१.
तुलना गर्न लायक दोस्रो नभएको; एकाकी; एक्लो।
२.
(नाम)
द्वैतता वा द्वैधताको अभाव, ऐक्य।
३.
परमात्मा र जीवात्माको अभेद वा ऐक्य।
४.
परमतत्त्व; ब्रह्म।