अनुद्यत

Romanized: anudyat, anudyata

उद्यत नभएको; तत्पर नदेखिएको; निष्क्रिय। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

विशेषण [अन्+उद्यत]

1
उद्यत नभएको; तत्पर नदेखिएको; निष्क्रिय।

सम्बन्धित शब्दहरू